एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न ७ बुँदे सहमति

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका लागि सातबुँदे सहमति गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा गए राति अवेरसम्म एमाले र माओवादीका नेताहरुले छलफल गरेका थिए । सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गर्नु भएको छ … Continue reading एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न ७ बुँदे सहमति